योजना सम्झौता गर्ने
menu
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालय:
माईजोगमाई गाउँकार्यपालिकाको कार्यालय, नयाँबजार
सेवा शुल्क:
५ लाख सम्म १०० सो भन्दा माथि ५००
आवश्यक कागजातहरु:
• गाउँ सभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण
• उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
• नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस
• स्वीकृत योजनाको लागत अनुमान
• सम्झौताको लागि निवेदन पत्र
प्रक्रिया:
• निवेदन सिफारिस तोक लगाउने
• दर्ता गर्ने
• रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सम्झौता गर्ने ।