स्वीकृत योजनाको लागत अनुमान
menu
सेवा प्रकार:
लाग्ने समय:
योजनाको दुरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारी:
योजना शाखा प्रमुख/ ईन्जिनियर/ सब ईन्जिनियर
सेवा दिने कार्यालय:
माईजोगमाई गाउँकार्यपालिकाको कार्यालय, नयाँबजार
सेवा शुल्क:
नलाग्ने
आवश्यक कागजातहरु:
• योजनाको विवरण वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका
प्रक्रिया:
• ईन्जिनियर / सव ईन्जिनियरले स्थलगत भ्रमण नापजाँच गरी लागत अनुमान उपलब्ध गराउने ।