विद्यालय खोल्ने तथा कक्षा थप अनुमति
menu
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन बैठकबाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
जिम्मेवार अधिकारी:
गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/ शिक्षा शाखा प्रमुख/ गाउँ कार्यपालिका
सेवा दिने कार्यालय:
माईजोगमाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
आ.ऐ. मा तोके वमोजिम
आवश्यक कागजातहरु:
• शिक्षा नियमावली अनुसुची १ बमोजिमको निवेदन
• शैक्षिक गुठीको विधान वा प्रवन्धपत्र वा नियमावलीको प्रतिलिपी
• जग्गा धनी प्रमाण पर्जा वा भाडामा लिने भए वहाल सम्झौता पत्र
• प्रस्तावित विद्यालयको नक्सा
• सम्बन्धित वडाको सिफारिस
• विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
• शिक्षा ऐन तथा नियमावली एवम् प्रचलित कानुन बमोजिम आवश्यक कागजातहरु
प्रक्रिया:
• निवेदन तोक आदेश
• दर्ता गर्ने आवश्यक जाँचबुझ र अध्ययन पछि प्रभावकारी देखिएमा गाउँ कार्यपालिकाको निर्णयानुसार सिफारिस गर्ने ।