FAQs Complain Problems

योजनाको अन्तिम मुल्याङकन

menu

सेवा प्रकार:

लाग्ने समय: 
योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारी: 
ईन्जिनियर / सब ईन्जिनियर
सेवा दिने कार्यालय: 
माईजोगमाई गाउँकार्यपालिकाको कार्यालय, नयाँबजार
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

• कार्य सम्पन्न प्रतिवेदन
• सार्वजनिक परिक्षण
• वडा कार्यालयको सम्पन्नताको सिफारिस
• उपभोक्ता समितिको भेलाको निर्णय
• अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि

प्रक्रिया: 

• ईन्जिनियर / सव ईन्जिनियरको स्थलगत सर्भे नापजाँच
• अनुगमन समितको स्थलगत अनुमान