FAQs Complain Problems

१६ औं गाउँसभाबाट सम्मानित

Read More

माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार

Read More

जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

Read More

जेष्ठ नागरिक सम्मान कार्यक्रम

Read More

१५ गाउँ औं अधिवेशन २०८०

Read More

१५ गाउँ औं अधिवेशन २०८०

Read More

menu

माईजोगमाई गाउँपालिका परिचय

          माईजोगमाई गाउँपालिका इलाम जिल्लाको सुदुरपुर्बी छेत्रमा रहेको गाउँपालिका हो | नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो गाउँपालिका साबिकका ५ वटा गाबिसहरु बाट रुपान्तर भइ स्थापना भएको हो | यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो | इलामको पुर्बी भागमा मात्र बसोबास गर्ने न्यूनसंख्यामा रहेका लेप्चा र थामी जातिहरुको समेत यस गाउँपालिकामा बसोबास रहेको छ | ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा रहेको समाजसेबी सन्त बालागुरु कर्मभुमि नयाँबजार, प्रसिद् धार्मिक आस्थाको केन्द्र नामसालिङमा रहेको माइबेनी धाम, नयाँबजारको बौद्ध गुम्बा, सिंहदेवी मन्दिर,  प्याङको सुर्योदयको दृश्य देखिने टाकुरा,जोगमाई, नामसालिङमा रहेको सातले झरना, काली ओडार, उत्तरे पोखरी साङछोलिङ गुम्बा मेघ्मा गुम्बा पर्यटकीय स्थल जौबारी तारे भिरमा रहेको सिंहदेवि मन्दिर आदि यस गाउँपालिकाका ऐतिहासिक महत्वका स्थलहरु हुन् |

मोबाइल मार्फत  सूचना तथा समाचारका लागि १६१८०२७४११०४४ डायल गर्नुहोला ।

मोबाइल एप प्राप्त गर्ने लिंकका लागि : यहाँ क्लिक् गर्नुहोस् ।

Pages

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9852685521
kbasnet2075@gmail.com
सूचना अधिकारी
9844658086
maijogmaiedusection075@gmail.com