FAQs Complain Problems

कृषि, पशु समूह दर्ता / अभिलेखीकरण गर्न आवश्यक कागजातहरु के के हुन्

menu

कृषि, पशु समूह दर्ता / अभिलेखीकरण गर्न आवश्यक कागजातहरु

  1. समुहको निवेदन
  2. समुहको विधानको फोटोकपी
  3. समुहको माइनटको प्रतिलिपि – समूह अभिलेख गर्न अख्तीयारी दिइएको निर्णय भएको
  4. वडा कार्यालयको सिफारिस
  5. हितकोष सम्बन्धि विवरण
  6. राजश्व रु. ५००/-