FAQs Complain Problems

योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी

menu

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / ईन्जिनियर / सब ईन्जिनियर/ लेखापाल
सेवा दिने कार्यालय: 
माईजोगमाई गाउँकार्यपालिकाको कार्यालय, नयाँबजार
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

• कार्यसम्पन्न प्रतिवेदन
• नापी किताब
• खर्चको विलभरपाई
• उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
• फछ्यौटको निर्णयको प्रतिलिपी
• योजनाको कार्यालयको सिफारिस
• सार्वजनिक परिक्षण प्रदिवेदन
• अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी

प्रक्रिया: 

• निवेदन/ सिफारिस तोक लगाउने
• दर्ता गर्ने
• आवश्यक जाँचबुझ र प्रक्रिया पुगेको भएमा जाँचपास गरी पेश्की पछ्यौट तथा अन्तिम भुक्तानी तथा फरफारक गरिदिने ।