FAQs Complain Problems

योजनाको बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस

menu

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
माईजोगमाई गाउँकार्यपालिकाको कार्यालय, नयाँबजार
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

• उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
• सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
• निवेदन
• योजना सम्झौता

प्रक्रिया: 

• निवेदन सिफारिस तोक लगाउने
• दर्ता गर्ने
• रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने ।